Original caption
हप्तामा 2/3 यो DIY face pack try गर्नुहोस् ✨ Sun-tanned & dull-looking skin को appearance कम गर्न help गर्छ, अनि skin लाई fresh र glowing देखाउन पनि सहयोग गर्छ। 🤎 घरमै सजिलै बनाउन सकिने simple skincare remedy!#fyppppppppppppppppppppppp #creatorsearchinsights #ownvoice #tiktokjapan🇯🇵