Original caption
दशैं आयो, BusSewaले Ticket ल्यायो!! काठमाडौँदेखि धनगढीसम्म, लम्की, घोडाघोडी, पहलमानपुर, सुखड, कैलाली, अत्तरिया लगायत विभिन्न ठाउँका लागि दशैंको Booking खुलिसकेको छ। आफूलाई मनपर्ने गाडी र Seat रोजेर आजै BusSewa App वा Web बाट टिकट Book गर्नुहोस्। #BusSewa #dashain #dashainbooking #fyp #travelnepal #explorenepal #TravelMoreSaveMore #SmartTravel #SmartTravelChoice #TravelMadeEasy #kathmandu #dhangadhi