Original caption
📢 अन्तिम सूचना: Wallpaper Nepal Pvt. Ltd. भोलि शुक्रबार, असोज ३० गते बेलुका ७:०० बजेसम्म खुला रहनेछ। आफ्नो मनपर्ने Home Decor का सामानहरू खरिद गर्न समयमै हाम्रो शोरूममा पाल्नुहोस्। 📍 Location: Tinkune, Prabhu Bank नजिक, Kathmandu 🏡 Wallpaper Nepal — Your Complete Home Décor Destination! ✨