
We didn’t find a product being promoted in this video. Its hook, format and structure below still show why it took off.
Browse products winning on TikTokChia seeds healthy हुन्… तर गलत तरिकाले खायो भने dangerous पनि हुन सक्छ. ⚠️ Dry chia seeds खाएर माथिबाट पानी पिउँदा, दुर्लभ अवस्थामा ती फुलेर food pipe मा अड्किन सक्छन्। एउटा वास्तविक medical case मा बिरामीले आफ्नै saliva समेत निल्न सकेनन् र अस्पतालमा उपचार गर्नुपरेको थियो. तर सही तरिकाले खाँदा chia seeds fiber को राम्रो स्रोत हुन् र constipation कम गर्न, digestion सुधार्न तथा लामो समयसम्म पेट भरिएको महसुस गराउन मद्दत गर्न सक्छन्. ✅ Always soak chia seeds for 10–15 minutes before eating and drink enough water. #ChiaSeeds #HealthTips #Nutrition #MedicalFacts #StaySafe
Promotes 1 product. Create free account to see more.
Outliers and viral hits: their videos on Overshot, all time.