Original caption
रिसर्च गरेर देखेको एउटा DIY स्किनकेयर आइडिया शेयर गर्दैछु। सबैको छाला फरक हुन्छ, त्यसैले प्रयोग गर्नुअघि सानो भागमा प्याच टेस्ट गर्न नबिर्सनुहोस्। 💚🌿 राति सुत्नुअघि म यो लगाएर सुत्छु… 🌙✨ ल्वाङबाट बनाएको यो DIY नाइट केयर अहिले धेरैले ट्राइ गरिरहेका छन्। #D#DIYNightRoutineC#CloveSkincareNightSkincare#fyppppppppppppppppppppppp #ownvoice