Hook
More breakout videos from this creator.
सबै मान्छे त्यस्तो हुदैन नि प्लीज ट्रस्ट गरेर पठाईदिनुस न हो यस्तो यस्तो स्टेटमेन्टलाई ट्रस्ट गरेर मैले धेरै ओटा सामान फुल सिओरिटीमा पठाएको थिए तर सामान लोकेसनमा पुगे पछाडी मलाई १०० रुपैयाँ डेलिभरी चार्ज हो भनेर मात्र म सामान लिन आउछु नत्र भने आउदिन भनेर ब्ल्याकमेल गर्ने कस्टमरहरु पनि मैले भेटे यस्तो मान्छेहरुले चाहिँ आफुलाई कसरी फेस गर्छन होला है यो रियाक्सन चाहिँ मैले यो पिंक प्लाजो सेट देखेर भाको थियो प्लाजो सोल्ड आउट भएर धेरै जना फर्किनु भएको थियो आज अब रिटर्न आयो यो फेरी एक्सचेन्ज सामान हेर्नु न कलरमा फोर अगाडी फोर सबै तिर फोर फोर थियो अब के भन्ने फेरी कस्टमरलाई सोध्दा एकचोटि ट्राई गर्दा लगेको हो त्यसपछि लगेको छैन भन्नु भयो सबै सकिएर नट एभलेबल भनेको सामानहरु अब अहिले यसरी रिटर्न आयो अरु सामान त जस्तो तसो बेच्नला यो दाग लागेको सामान चाहिँ कसरी बेच्ने हो खै यो कोठे व्यापारीहरुलाई त कति सजिलो छ न घर भाडाको चिन्ता न बिजुली बत्तिको चिन्ता आरटीभी रिटर्न टु भेन्डर हो यही तीनटा वर्ड मात्र कोठे व्यापारीको सबैभन्दा ठुलो समस्या फेरि यो कुनै रोग हैन है धेरैले बुझ्नु भएन होला तर म जस्तो कोठे व्यापारीले बुझिसक्नु भयो मलाई त्यस्तो लागेको मात्र हो कि किनकि मैले बिजनस स्टार्ट गरेको चार महिना पनि बाहेन तर सामान रिटर्न भने २० यो नर्मल हो किनकि मलाई यो नर्मल लागिराछ छैन के लाउड एण्ड क्लियर अब देखि मास्क्री आउटफि्ट्स बाट फुल सिओडी हुदैन देखाइएका सामानहरु लिने कोहि इच्छुक हुनुहुन्छ भने चाहिँ प्लिज डीएम एस है आजको लागि यति नै बाइ बाइ