Loading video…
Hook
More breakout videos from this creator.
के तपाईंलाई थाहा छ कुनै पनि मेसेजिंग एप जस्तै मेसेन्जर, वाट्स्एप नभए पनि तपाईंले आफ्नो आईफोनको नोट्स एपबाटै एकदमै सिक्रेटली च्याट गर्न सक्नुहुन्छ? यो सिम्पल ट्रिक यसरी फलो गर्नुहोला है त सबैभन्दा पहिला आफ्नो आईफोनमा नोट्स एप खोल र एउटा न्यु नोट क्रिएट गर्नुहोस्। त्यो नोटमा केही कुरा टाइप गर्नुहोस्। त्यो पछि सेयर अपनमा ट्याप गरेर पप-अप मेन्यु खोल्नुस् र थ्रु द कोल्याबोरेट अपन सेयर द नोट लिंक टु योर फ्रेन्ड। अब तपाईंको साथीले इन्भिटेसन एक्सेप्ट गर्ने बित्तिकै यु क्यान एक्चुअली च्याट थ्रु द नोट्स एप इन रियल टाइम। यो ट्रिक अहिले नै ट्राइ गर्नुहोला एण्ड डु नट फगेट टु फलो @techsathinp