Loading video…
Hook
More breakout videos from this creator.
बधाई छ। तपाईंको जुङ्गा स्याउ भएको छ। तर यो एउटा स्याउमा दाग छ। यो हामी लाद्दैनौं। कस्ता खालका बाउ आमा होलान्। यो नराम्रो भनेर यसलाई छोड्दिने। केहि छैन स्याउ। म तिम्रो मम्मी हो। यो कसको बच्चा लिएर आको? हामी पहिले देखि गरिब छौं। अब तिमी र म सँगै बस्न सक्दैनौं। सबैले छोडेर गएर केहि हुदैन। स्याउ म तिमीलाई ठुलो मान्छे बनाउछु।