Hook
More breakout videos from this creator.
ग्लोबल आईएमई बैंकको ग्लोबल आईएमई बैंकको Digital Universe ग्लोबल आईएमई बैंकको Digital Universe मार्फत NID ra KYC अनलाइन update कस NID ra KYC अनलाइन update कसरी गर्ने? सर्वप्रथम सर्वप्रथम ग्लोबल आईएमई बैंकको सर्वप्रथम ग्लोबल आईएमई बैंकको आ सर्वप्रथम ग्लोबल आईएमई बैंकको आधिकारिक वेबसाइट (www.globali (www.globalimebank.com (www.globalimebank.com मा जानुहोस र Online Services मा click गरी Digital Universe Digital Universe select गर्नुहोस् अब तल स्क्रोल अब तल स्क्रोल गरी EKYC अब तल स्क्रोल गरी EKYC अन्तर्गत रहेको "KYC Upda रहेको "KYC Update" मा क्लिक रहेको "KYC Update" मा क्लिक गर्नुहोस्। अब आफ्नो Accou अब आफ्नो Account Number र बैंकमा दर्ता भएको Mobi बैंकमा दर्ता भएको Mobile Number राख्नुहोस। OTP प्राप्त गर्न Mobile Number OTP प्राप्त गर्न Mobile Number अथवा ईमेल छानी अथवा ईमेल छानी "Submit" मा click अथवा ईमेल छानी "Submit" मा click गर्नुहोस्। National ID No (राष्ट्रिय परिचयपत्र नम्बर National ID No (राष्ट्रिय परिचयपत्र नम्बर) राख्नुहोस् र Choose Files मा गएर राष्ट्रिय परिचयपत्रको (अगाडि र पछाडिको) फोटो/फाइल अपलोड गर्नुहोस् त्यसपछि आफ्ना त्यसपछि आफ्ना विवरणहरु त्यसपछि आफ्ना विवरणहरु ५ वटा चरणमा जाँच तथा अपडेट गर्नुहोस्: - आफ्नो - आफ्नो नाम, जन्ममिति, - आफ्नो नाम, जन्ममिति, वैवाहिक स्थिति जस्ता विवरण भरेर "Go to Next Step" मा Click गर्नुहोस्। - स्थायी - स्थायी र हालको ठेगाना भरेर "Go to Next Step" मा click गर्नुहोस्। - अपलोड भएको - अपलोड भएको कागजजात जाँच गरी "Go to Next Step" click - आफ्नो - आफ्नो पेशा, आम्दानीको स्रोत र बार्षिक आम्दानीको विवरण राखेर "Go to Next Step" Click गरी - अन्त्यमा, Declar - अन्त्यमा, Declaration (सर्तहरु) को बक्समा टिक लगाउनुहोस् र "Submit & Finish" मा click गर्नुहोस्। Success - Thank you for updating your KYC Success - Thank you for updating your KYC लेखिएको म्यासेज देखिनेछ यसरी बैंकको यसरी बैंकको शाखा नपुगी घरैबाट Digital Universe मार्फत मार्फत तपाईंले सजिलै आफ्नो KYC अपडेट गर्न सक्नुहुन्छ