Original caption
Full COD को RESULT 😭📦 Customer ले “पठाइदिनुस्, receive गर्छु” भन्नुहुन्छ… हामीले विश्वास गरेर FULL COD मा parcel पठाउँछौं 🥹 तर अन्तिममा parcel नै receive नगर्दिँदा, यही हुन्छ 💔 Packing charge, delivery charge, return charge अनि हाम्रो time & effort — सबै loss हुन्छ। 😭 त्यसैले order गर्नुहुन्छ भने please receive गर्ने intention भए मात्र confirm गर्नुहोला 🙏❤️ Small business को लागि एउटा returned parcel पनि ठूलो loss हो। #HajurkoOnline #COD #ReturnedParcel #SmallBusinessNepal #OnlineBusinessNepal