Hook
More breakout videos from this creator.
यदि तपाईं हरेक महिना ३००० को एसआइपी गर्नुहुन्छ र एभरेज रिटर्न १२% पाउनुहुन्छ भने ३० वर्षमा तपाईं सँग हुन्छ ९१.५६ लाख रुपैयाँ। ५००० को एसआइपी गर्नुहुन्छ भने ३० वर्ष पछि हुन्छ १ करोड ५३ लाख रुपैयाँ। ८००० को एसआइपी गर्नुहुन्छ भने ३० वर्षमा हुन्छ २ करोड ४४ लाख रुपैयाँ। १०,००० को एसआइपी गर्नुहुन्छ भने ३० वर्ष पछि तपाईं सँग हुन्छ ३ करोड ५ लाख रुपैयाँ। १२,००० को एसआइपी गर्नुहुन्छ भने ३० वर्षमा हुन्छ ३ करोड ६६ लाख रुपैयाँ। १५,००० को एसआइपी गर्नुहुन्छ भने ४ करोड ५८ लाख रुपैयाँ। २०,००० को एसआइपी गर्नुहुन्छ भने ३० वर्ष पछि तपाईं सँग हुन्छ ६ करोड १० लाख रुपैयाँ। तर त्यसको रियालिटी अलि फरक छ। नेपालको अनएभरेज इन्फ्लेसन भनेको ६% छ। तपाईं सँग ९१.५६ लाखको भ्यालु हुन्छ जम्मा १५ लाख रुपैयाँ। १ करोड ५३ लाखको भ्यालु हुन्छ २६ लाख रुपैयाँ। २ करोड ४४ लाखको भ्यालु हुन्छ ४२ लाख रुपैयाँ। ३ करोड ५ लाखको भ्यालु हुन्छ ५३ लाख रुपैयाँ। ३ करोड ६६ लाखको भ्यालु हुन्छ ६३ लाख रुपैयाँ। ४ करोड ५८ लाखको भ्यालु हुन्छ ७९ लाख रुपैयाँ। ६ करोडको भ्यालु हुन्छ १ करोड ६ लाख रुपैयाँ। यो पैसाहरु देख्दा ठुलो लाग्छ तर हामीले इग्नोर गरेको हुन्छौ इन्फ्लेसनलाई। करोड Real value SIP अनि तपाईंले एसआइपी गर्नुभएको छ कि भा छैन कति हजारको एसआइपी गर्नुभएको छ कमेन्ट गर्नुहोस।