Original caption
विवाहपछिको पहिलो तीज पनि आफ्ना मान्छेहरूबाट टाढा, अर्कै देशमा बित्ने भयो। 🥺❤️ नयाँ जीवनको खुसीसँगै आफ्ना माइती, परिवार बाट टाढा हुनुको पिडा मनमा हुने भयो । तीजको रहर त उस्तै छ, बस यसपालि मनाउने ठाउँ र साथ दिने मान्छेहरू टाढा छन्🥹❤️ #Brunei🇧🇳 #tiktoknepal✨ #foryoupage💕