Loading video…
Hook
More breakout videos from this creator.
नमस्कार हेटौडा हाम्रो प्लस ९९ इजि मार्ट हेटौडा इजि मार्ट हेटौडाको रु. २९९ मा के-के आउँछ त? वाल स्टिकर ओन्लि टु ४९ प्लास्टिक ओइल जार ओन्लि टु ४९ हेर्नुहोस कति राम्रो बास्केट ओन्लि टु ४९ नेपालमै बनेको एकदम क्वालिटीको नाङ्लो ओन्लि टु ४९ ग्लास वाटर बोटल ओन्लि टु ४९ त्यस्तै गरि विभिन्न कलरका डोर मेटहरु ओन्लि टु ४९ त्यसको साथसाथै हाम्रो बाटोमा एकदमै सस्तो र गुणस्तरीय आइटमहरु पनि पाइन्छ।