We didn’t find a product being promoted in this video. Its hook, format and structure below still show why it took off.
Browse products winning on TikTokPlaying this video’s own audio, so you’ll hear the creator over the sound.
🇳🇵❤️ **BHADAKUDA NEPAL STANDS WITH NEPAL** ❤️🇳🇵 हालै नेपालका विभिन्न ठाउँहरूमा भएको विनाशकारी बाढी र पहिरोले धेरै परिवारको जीवन प्रभावित गरेको छ। यस्तो कठिन समयमा हामी सबैको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। यसै उद्देश्यका साथ, **Prime Minister Disaster Relief Fund** मा **कुनै पनि रकम** दान गर्ने हाम्रा ग्राहकहरूलाई BHADAKUDA Nepal का **सम्पूर्ण उत्पादनमा FLAT 20% OFF** प्रदान गर्ने निर्णय गरेका छौं। 🙏 साथै, **BHADAKUDA Nepal ले १२ भदौदेखि १९ भदौसम्म भएको बिक्रीबाट प्राप्त नाफाको निश्चित प्रतिशत पनि राहत कोषमा योगदान गर्नेछ।** हामीले योगदान गर्ने प्रतिशत र कुल योगदान रकम **२१ भदौमा पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्नेछौं।** **“तपाईंको सानो सहयोग र हाम्रो सानो योगदान, कसैको लागि ठूलो आशा बन्न सक्छ।”** ❤️ 📌 **Important:** Discount प्राप्त गर्न donation को bank transaction screenshot पठाउनुपर्नेछ। आवश्यक परेमा हाम्रो team ले order verification को क्रममा उक्त transaction तपाईंको मौजुदा बैंक खातासँग मेल खान्छ कि छैन भनेर प्रमाण माग्न सक्छ। हामी विनम्र अनुरोध गर्दछौं—कृपया यस पहललाई गलत अर्थमा नलिनुहोला। **यो केवल एउटा promotion होइन, यस्तो कठिन समयमा आफ्ना ग्राहकहरूसँग मिलेर सहयोगको भावना फैलाउने हाम्रो सानो प्रयास हो।** **“देश दुःखमा हुँदा, हामी सबै एक भएर साथ दिनुपर्छ।”** 🇳🇵 🙏 **सँगै सहयोग गरौं। सँगै नेपाललाई फेरि उठाऔं।** **BHADAKUDA Nepal stands with Nepal. 🇳🇵❤️** #BHADAKUDANepal
Promotes 5 products. Create free account to see more.
Outliers and viral hits: their videos on Overshot, all time.