Hook
More breakout videos from this creator.
मारे नि हजुर तिमी एउटा कुरा थाहा पायो? के कुरा? त्यो अस्ति मेरो एउटा साथी थियो नि श्याम हरि अ त्येले त अर्को बुढी लिएर हिडे रे त नि अरे के भन्नु हुन्छ किन? खै बुढीले सधै सुन चाहियो रानी यार चाहियो के चाहियो भनेर गर्ने रे चाडबाट आएपछि कपडा चाहियो भनेर लिएर हिडेछ त नि खै कान्छी बुढीले त केहि पनि माग्दैन रे हो र? साच्चै साच्चै साच्चै सोझी छ रे हेर्दै छ नि अहो मैले पनि सधै सुन माग्थे कति अर्को बुढी ल्याउने त हैन? किन टोलायो र? ए अनि अस्ति तिमीले के बनाउदै थियौ नि गहना के बनाउने भन्दै थियौ अब स्यालरी त आछैन अब अर्डर त दिनु पर्यो नि अहिले स्यालरी आएपछि दिम्ला के हैन हो बुढो मैले त त्यतिकै जिस्केर भनेको हो के मैले त सबै कसरी जिस्केर हो र मैले त सबै पर्दैन पर्दैन जान पर्दैन पर्दैन जान साच्चि कहाँ त्यो कहाँ चाहिएछ नि मलाई जे छ त्यैमा खुसी छु त म हो यस्तो पो हो म त अस्ति भने साच्चै होला भनेर बनाउन फोन पनि गरेर भनेको थिए त्यही हैन जान जान क्यान्सिल गर्दिनु भन्दिनु क्यान्सिल गर्दिनु क्यान्सिल गर्दिनु थप्नुकै छ कि भनेर ल त चाहिँदैन भने पर्दैन पर्दैन जान साच्चि हो साच्चि हो नि फेरी चाहिँदैन भने जान फेरि भोलि माग्दिन माग्दिन ल त