Original caption
१० वर्षअघि धेरै पिम्पल्स आउँदा मैले निमको पात पिसेर लगाउँथेँ 🌿 यसले मलाई धेरै सहयोग गरेको थियो। अहिले पनि निमको पातको पाउडर, दही र मह मिसाएर महिनामा एकपटक लगाउँछु। 🤍 तपाईंहरू पनि प्रयोग गर्न चाहनुहुन्छ भने पहिले छालामा सानो भागमा परीक्षण गरेर मात्र प्रयोग गर्नुहोस्। CICA CREAM PLUS✨,A CREAM THAT CARES FOR DRY SKIN BY FILLING THE SKIN WITH MOISTURE AND PROTECTING IT. VT LIP 👄 SYRUP BERRY SORBET @vtcosmetics_official @vtcosmetics_spot @VT cosmetics japan official #fyppppppppppppppppppppppp #creatorsearchinsights #tiktokjapan🇯🇵 #ownvoice #contentcreator