Original caption
जन्मदिनको धेरै–धेरै शुभकामना प्यारी दिदी🎂🎉❤️ TikTok बाट सुरु भएको हाम्रो चिनजान आज यति राम्रो सम्बन्धमा बदलिएको छ। 🥹🫶 एकपटक भेट्ने अवसर पाउँदा झन् आफ्नै मान्छे जस्तो महसुस भयो। ❤️ हजुरको जीवन सधैं खुशी, सफलता र मायाले भरिपूर्ण रहोस्। ✨ हजुरका सबै सपना पूरा होऊन् र हरेक दिन मुस्कानसहित बितोस्। 🥰 सधैं स्वस्थ, खुशी र सफल रहनुहोस्। Happy Birthday, Did🎂🎉🫶@pabitra stha #loveyou❤