Original caption
भाइले मलाई सम्झेर बोलाउनु नै ठूलो कुरा हो उसले मिठो पकायो कि नमिठो, त्योभन्दा पनि I really appreciate his effort. ❤️ त्यो भिडियो पनि हामीले just रमाइलोको लागि मात्रै बनाएका थियौँ है 😅 Please please please, मलाई गाली नगर्नु होला। 🙏😂❤️@Gaurab Bhandari