Loading video…
Hook
More breakout videos from this creator.
आज चाहिँ Bye Bra किन अरु normal nipple cover भन्दा different छ बुझौ है त। Bye Bra silicone ले बनेको भएर washable plus reusable हो। यो bra हजुरले यसरी पानी र साबुन दुबै लगाएर wash गर्न मिल्छ। Wash गरेपछि glues आउँदैन सोच्दै हुनुहुन्छ भने no, wash गरेपछि glues जाने पनि हुँदैन। एकचोटी किनेपछि पुरै summer लाई मज्जाले wash गर्दै reuse गर्न मिल्यो। अब every month नयाँ नयाँ nipple cover किन्नु साटो use Girlselect Nepal's washable and reusable Bye Bra.