
We didn’t find a product being promoted in this video. Its hook, format and structure below still show why it took off.
Browse products winning on TikTokएउटी महिला सबैभन्दा पहिले उठ्छे, खाना पकाउँछे, सरसफाइ गर्छे, परिवारका सबैको हेरचाह गर्छे, दिनभरि काम गर्छे, सबैलाई खुवाएर र सुताएर अन्तिममा आफू सुत्छे र भोलिपल्ट फेरि त्यही चक्र दोहोरिन्छ। वर्षौँ होइन, जीवनभर। अनि तपाईंहरू अझै मुख खोलेर भन्नुहुन्छ “Feminism is a choice” 🤡 Choice? उसलाई त एकछिन आराम गर्ने अधिकारसम्म दिइएको छैन, जीवन रोज्ने स्वतन्त्रता त धेरै टाढाको कुरा भयो। तर पक्कै, आफ्नो जीवनमा रोजाइको सुविधा पाएकाहरूले गाउँकी नेपाली महिलालाई बसेर “women empowerment” र “choice”को पाठ पढाइदिनुस्। तपाईंको विशेषाधिकार लुकिरहेको छैन। छर्लङ्ग देखिएको छ। #nepaliwomen #feminism #womensrightsmatter #patrirachy #feministtiktok
Outliers and viral hits: their videos on Overshot, all time.