Loading video…

We didn’t find a product being promoted in this video. Its hook, format and structure below still show why it took off.
Browse products winning on TikTokविन्डोज ११ भित्र कुनै पनि थप थर्ड-पार्टी सफ्टवेयर डाउनलोड नगरीकनै एसएसडीको स्वास्थ्य र बाँकी आयु पत्ता लगाउन सकिने एउटा उपयोगी फिचर छ । विन्डोज ११ को यो बिल्ट-इन फिचरमार्फत तपाईं आफ्नो एसएसडीको अवस्था हेर्न सक्नु हुन्छ । त्यसका लागि आफ्नो कम्प्युटरको Settings > System > Storage > Advanced storage settings हुँदै Disks & volumes मा जानुहोस् । त्यहाँ एसएसडी चयन गरी Properties मा क्लिक गरेपछि तल Drive health (ड्राइभ हेल्थ) भन्ने सेक्सन देख्न सकिन्छ ।
Outliers and viral hits: their videos on Overshot, all time.