Loading video…
Hook
More breakout videos from this creator.
यो ब्यागमा एउटा यस्तो फिचर छ, जुन धेरैले नोटिस गर्नु नै हुदैन तर थाहा भएपछि एउटा ब्याग किन्न अगाडी दुईचोटी सोच्नु हुन्छ। फर्स्ट लुकमा सिम्पल देखिन्छ तर युज गर्न थालेपछि यो ब्यागको रियल भ्यालु थाहा हुन्छ। रोल टप डिजाइन जसले एक्स्ट्रा स्पेस दिन्छ। फ्रन्ट क्विक एक्सेस पकेट सामान निकाल्न एकदम सजिलो हुन्छ। ब्याग १००% वाटरप्रुफ हो। ड्युरेबल जिपर्स अनि ह्युज ब्रान्ड ब्याग तर यो ब्यागको सबैभन्दा राम्रो कुरा के हो भन्दाखेरि युज गरेपछि मात्र फिल हुन्छ। यो लिन चाहिँ हाम्रो स्टोर भिजिट गर्नुस् नभए हामीलाई मेसेज गर्नुस्।