Original caption
किड्स पसलको नाम र लोकेशनबाट फेक अकाउन्ट बनेको रैछ । @kidspasal @Kids Pasal Butwal हाम्रो शाखा अनुसार हाम्रो नम्वर पनि फरछ रहेको छ , सस्तोको प्रलोभनमा हजुरहरुलाई ठगी गर्न सक्छन् - नझुक्कीनुहोला 🙏 फलोअर्स र following list privacy नभएको र हाम्रो आईडी हेरेर पेमेन्ट गर्नुहोला !अन्यथा हामी जवाफदेही हुने छैनौ । पैसा पठाउनुभन्दा अगाडी धेरै सचेत हुनुहोला 🙏 #scammeralert #kalankioutlet #baneshwor #kidspasalfakeaccount #goviral