Loading video…
Hook
More breakout videos from this creator.
तपाईंहरुको चिया पिउने बानी छ भने अहिले नै किचनमा गएर चियापत्तीको प्याकेटमा ब्याच नम्बर चेक गरिहाल्नु होला र यो भिडियो आफ्नो चिया लभर साथीहरुमा सेयर र रिपोष्ट गर्नुहोला। अहिले डीएफटि क्युसीले साई कृपा गोल्ड चियाको हजार ग्रामको प्याकेटमा रिकोल नोटिस जारी गरेको छ। दूषित खाद्य पदार्थ भेटिएको कारणले ब्याच नम्बर ए थ्री डी०५०५ म्यानुफ्याक्चर मिति जुलाई २०२६ को छ भने उपभोग मिति चाहिँ १८ महिनाको छ। त्यसैले यो ब्याचको हजुरहरुको घरमा चियापत्ती छ भने वा तपाईको घरमा यो ब्याचको चियापत्ती छ भने बिक्री वितरणको लागि जानकारी दिएको छ। त्यसैले यो भिडियो अवेयरनेसको लागि सबै साथीहरुमा सेयर र रिपोष्ट गर्नुहोला र आफ्नो हेल्थको केयर गर्नुहोला। थ्यांक यु।