Hook
More breakout videos from this creator.
আজকে আমি আমার घरमा special guest हरु बोलाको छु सो म धम्धम पकाउदै छु है। 00:04 सो आजको मेरो हस्बन्डले गरेर लाइदिनु भयो दाल चाहिँ सकेको थियो सो म रिफिल गर्दै छु है साथी भाईहरु। 00:09 यो चिप्ले भेन्डी चाहिँ मैले सुपर सेभ बाट लिएको हो। 00:12 यो चाहिँ मैले ब्रुनेमा सुंगुरको मासुमा मैले बोसे भेटाइदिन। 00:14 के साथी भाईहरु तर मलाई चाहिँ बोसे एकदमै मन पर्छ। 00:17 म खाना बनाउने बेलामा पनि मलाई एस्थेटिक चाहिन्छ। 00:18 त्यही भएर म जहिले क्यान्डल बाल्छु। 00:21 भित्र काम गर्दा गर्दा बाहिर त्यति राम्रो सनसेट भएको रहेछ। 00:23 त्यो झन्डै मिस भयो के। 00:25 फेरि आफ्नो आफ्नो टेन्डर त छ। 00:26 सो मैले मेरो काम सके। 00:27 अब हस्बन्डको पालो। 00:28 पुलाउ बनाउने। 00:29 मेरो लाइफमा चाहिँ जो जो साथीहरु म सँग धेरै मिल्नु हुन्थ्यो नि उहाँहरुले चाहिँ मलाई छोडेर गए बक्नु हुन्थ्यो है। 00:31 सोनी चाहिँ अब युके जान आटेको छ। 00:33 हुन त भेटै नहुने त होइन युकेमा हामी त भेटै जान्छौ। 00:35 तर पनि अब मिल्ने साथीले छोडेर जादा खेरि मलाई त फेरी कति नराम्रो लाग्छ के। 00:39 सोनीले चाहिँ मलाई कति धेरै कुराहरु सिकाई राको हुन्थ्यो। 00:41 Thank you Soni for everything। 00:44 भाई र तिम्रो नयाँ यात्राको लागि चाहिँ धेरै धेरै शुभकामना। 00:47 भविष्य चाहिँ जहिले उज्वल रहोस् है। 00:51 हल्का सेन्टी हुदै थियो। 00:52 यता पुलाउ पाकेर हरहरि बास्ना आएछ। 00:54 आज हस्बन्ड र ममी मिलेर चाहिँ यति खानहरु पकाए है साथी भाईहरु। 00:58 Thanks for watching। Bye bye। 00:59 Yo chai mero ko sajaibascha afulai ta