Hook
पहिला पहिला त केही हुदैनथ्यो, अब चाहिँ कस्तो ढुकढुक भइराछ के। अनि किन भयो यस्तो भन्नु हुन्छ भने फुल भिडियो हेर्नु होला। मलाई चाहिँ ३३ वीक्स कम्प्लिट भयो नि त। अब फाइनल्ली सेभेन वीक्स मात्र बाकी छ। पहिला पहिला त केही लाग्दैनथ्यो। अब नजिक नजिक आउदा डर डर लाग्न थाल्यो के। त्यही माथि मलाई त्यस्तो राम्रो जापानीज पनि आउदैन। तेही भएर डरेरै लाग्छ। यो ३३ वीक्स कम्प्लिट भा देखि त कति गाह्रो भाको कोठामा बसिरा भयो भने पनि झ्याउ लाग्ने काम गरे पनि झ्याउ लाग्ने। काम नगरेर बस्यो भने पनि साँझ बुढाले ल्याएको देखेर माया लाग्ने। अनि मेरो मलाई मात्र हो के तपाईहरुलाई मात्र यस्तो हो के यो खुट्टा छ नि खुट्टाको पैतला कस्तो पोल्ने राम्रै राम्रै हुने। यो खुट्टाको नड्यालको भाग पोकाहरु कस्तो फर्किने क्या। म त सहि नसक्ने रुई दिन्छु। अनि कहिलेकाँई त हस्बेन्डलाई मेरो समाल्दिनु भन्छु तर गर्नु हुन्न। गर्नु त। तेही पनि मलाई त उहाँको माया लाग्छ के। उहाँ कति धेरै थाक्नु भा छ। म भन्दा बढी कति। अनि मलाई चाहिँ यो माछा यस्तो खान मन लाथ्यो। बुढाले ल्याएर माछा बनाइदिनु भयो। के गम खाए। के गम खाए। न त उठ्न हुन्थ्यो। न त बस्न हुन्थ्यो। म त खाना खाएर पनि थाल धुदिन। अनि बुढाले आफै लगेर जानुहुन्छ। दुई दिनु हुन्छ। यस्तो गाह्रो भाको छ। Thank you for watching bye
More breakout videos from this creator.