Hook
A soothing ampoule that helps soothe and restore imbalance in skin caused by the harsh environment.
More breakout videos from this creator.
नेपालमै आफ्नो भान्छामा सेन्टेला सिरम बनाउन सुरु गर्नुभएको छ हाम्रो दिदीबहिनीहरुले जुगाड त नेपालीले गर्न जानेकै हो के तर आज बनायो भने भोलि पर्सि नै बिग्रिदो रहेछ घरमा बनाएको वाला सेन्टेला सिरम सेन्टेला प्लान्ट भनेको नै घोर्तापे घोर्तापे जडिबुटी हो भनेर बल्ल थाहा पाउनु भएछ कति जनाले त्यसपछि त सिधै बारीबाट टिपेर यसमा के के हानेर सेन्टेला सिरम बनाएर भिडियो हालेको देखेको के कसले सक्छ कि नेपालीलाई टक्कर दिन भन्ने उदाहरण यो पनि हो अब कोरियनमा सिरम बनाउनलाई उब्जाउने सेन्टेला र नेपालमा पाइने सेन्टेला बिचको दरुगो कमपुटेसन पर्छ जस्तो देखिन्छ कि कस्तो हाइप होला त सेन्टेलाको कति राम्रो होला त सेन्टेलाको यसरी खोजि खोजिकनै बनाइराख्नु भएको छ यो सेन्टेला सिरम घरमै। उन त यो घोर्तापे जडिबुटी भनेको चाहिँ पहिलेबाटै नेपाली घरहरुमा एकदम पपुलर हो नि त बिरामी हुदा खेरि टाइफाइडहरु हुदा खेरि पनि यो दिन्थ्यो रे मैले सुनेको है फेरी सुन्न चाहिँ मैले चाहिँ भिडियोमा लगाएको स्किन१००४०४ को सेन्टेला टोन ब्राइटनिंग एम्पलमा चाहिँ सेन्टेला मात्र नभएर ५% नाइसिनामाइड २% ट्रान्जामिक एसिड त्यस्तै गरेर भिटामिन सी को डेरिभेटिभ पनि सर्टेन पर्सेन्ट छ भने यो सिरमले हजुरको स्किनमा भएको डार्क स्पट त्यस्तै गरेर रहेको डल स्किन अनइभन टोनलाई चाहिँ रिड्युस गर्न इम्प्रुभ गर्न