Loading video…
Hook
More breakout videos from this creator.
पहिला मेरो फेसमा पोतो देखिन थालेपछि मैले घरमै बनाएको Rice Toner try गर्न थालेँ 🍚✨ लगातार 2–3 months use गरेपछि मेरो पोतो पहिलेको भन्दा धेरै हल्का हुँदै गएको मैले notice गरेँ 🥹🤍 अझै अलिकति बाँकी छ, तर overall result बाट म एकदमै satisfied छु! तपाईंहरूको पनि यस्तै problem छ भने try गरेर हेर्न सक्नुहुन्छ 💕 तर please, use गर्नुअघि patch test चाहिँ एकपटक अनिवार्य गर्नुहोस् है! 🫶🏻 यो मेरो personal experience हो, सबैको skin मा एउटै result नआउन सक्छ। ✨ #RiceWaterToner #SkincareRoutine #fyppppppppppp