Hook
कोही मान्छेले तिमीलाई 00:01 यति धेरै कल गरिराको छ 00:02 म्यासेज गरिराको छ 00:03 बारम्बार सोधिराको छ 00:04 तिमी कहाँ छौ 00:05 के गरिराको छौ सन्चै छौ भनेर 00:06 अनि तिमीले एउटा पनि 00:07 म्यासेजको रिप्लाई गरिराको छैनौ 00:08 बोलिराको छैनौ 00:09 तिमीले गालि गरिराछौ 00:10 तिमी बोल्नै खोज्दैनौ 00:11 बोलनै चाहदैनौ 00:12 तर पनि 00:13 तिम्रो म्यासेजको वेट गरेर 00:14 उ बसिराको हुन्छ भने 00:15 तिमीले उसलाई 00:16 कमजोर नसमझ कि 00:17 हामीले यदि 00:18 कसैलाई 00:19 हजार चोटी 00:20 म्यासेज गरिराको हुन्छ 00:21 बोलिराको हुन्छ भने 00:22 त्यो मान्छेले चाहिँ 00:23 अरु कोही नपाएर 00:24 हामीसँग बोलिराको छ 00:25 जस्तो फिल गर्छौ कि 00:26 मैले चाहिँ यो केटालाई मात्रै भन्न खोजेको 00:27 हैन 00:28 अनि केटी मान्छेलाई 00:29 मात्रै भन्न खोजेको हैन कि 00:30 हामी यो सबैजनामा 00:31 त्यस्तो हुने रहेछ के 00:32 यदि कोही हामीसँग 00:33 धेरै बोलिराको छ 00:34 हामीलाई टाइम 00:35 दिइराको छ 00:36 हामीले इग्नोर गर्दा 00:37 पनि बोलिराको छ भने 00:38 हामीले चाहिँ 00:39 त्यो मान्छेलाई 00:40 अरु कोही नपाएर 00:41 सायद मसँग 00:42 बोल्न खोजेको होला 00:43 भन्ने सोच्छौ के 00:44 यदि तपाईहरुको लाइफमा पनि 00:45 त्यस्तो भइराको छ 00:46 कसैको म्यासेज कल 00:47 लाई तपाईले इग्नोर गरिराख्नु भएको छ 00:48 हजुरको हरेक गल्ति कसैले माफ 00:49 गरिराको छ भने 00:50 त्यो मान्छेलाई चाहिँ 00:51 हल्कामा नलिनु होला 00:52 किनकि उसले तपाईलाई माया 00:53 गरेको हो 00:54 किनकि अहिलेको जेनेरेसनमा आएर 00:55 त्यस्तो मान्छे पाउन 00:56 भनेको एकदमै लक्की हो के 00:57 किनकि अहिले त मान्छे 00:58 एक दिन बोल्छ दुई दिन बोल्छ 00:59 त्यसपछि कहाँ जान्छ 01:00 जान्छ 01:01 कोही मान्छे 01:02 तपाईको हरेक 01:03 गल्तिलाई 01:04 माफ गरेर 01:05 तपाईले गरेको इग्नोरलाई 01:06 सहि पनि 01:07 तपाईसँग बोल्न चाहन्छ भने 01:08 त्यो मान्छेलाई चाहिँ 01:09 आफुसँग बचाई राख्नु होला 01:10 भन्न चाहन्छु 01:11 आजलाई चाहिँ यस्तै नै 01:12 बाइ बाइ
More breakout videos from this creator.