Hook
More breakout videos from this creator.
Prashana Collection भनि सकेपछि थाहा नहुने सायद कमै हुनुहुन्छ होला किनकि Prashana Collection भनेको एउटा ब्रान्ड नै बनिसकेको छ। सो मलाई पनि एकदमै मन पर्छ के Prashana Collection। त्यही भएर मैले नेपालबाट सामान मगाउने बेला Prashana Collection मा गएर कुर्तीहरु पठाउदिन भनेको थिएँ कि दिदीलाई किनकि मैले जापान आउने बेला कुर्तीहरु लिएर आएको थिएन कि एक जोड दुई जोड मात्रै थियो अनि कस्तो सर्ट कुर्तीहरु अहिले चलिरहेको छन् नि त अनि लाउन मन लागेको थियो। सामान मगाउने बेला कुर्तीहरु अलि धेरै पठाउनु भनेको थिए कि दिदीलाई। मलाई चाहिँ Prashana Collection को सबै मन पर्यो। Like, मैले नेपाल गए भने अझै पनि जान्छु होला सामान किन्छु होला नि त। तर एउटा सुरुवालले चाहिँ मलाई यस्तो डिसपोइन्ट गर्यो के यस्तो मन परेको लुगा थियो नि त एकदमै अब आफुलाई लाउन मन लागिरहेको थियो। कहिले आउछ भन्ने भएको थियो। तर एउटा सुरुवाल चाहिँ अलिकति सानो प्वल परेको रहेछ के घुडाको साइडमा अनि दिदीलाई भनेको थिए कि यस्तो रहेछ हेरेनस् भनेर अनि दिदीले अब भित्रबाट निकालेर दिनुभयो। ठिकै होला हेरेनस् भनेर भनेको थियो। ठिकै छ अब सधै राम्रै हुन्छ भन्ने चाहिँ छैन नि त। ल ल गज यो कुरालाई चाहिँ साइडमा राखौ अनि हामी केटि मान्छेलाई के कपडा जति भए पनि पुग्ने हैन। सो मैले चाहिँ यति धेरै लुगाहरु मगाएको थिए कि अनि घरमा कल गरेर भने। सामान खोलदै जान्छु, खोल्दै जान्छु, खोल्दै जान्छु। लुगाहरु मात्रै छ खानेकुराको केहि छैन भनेको अनि मलाई कराउदै हुनुहुन्थ्यो के। लुगाइ लुगा भन्छिस अनि खानेकुरा चाहिँ कहाँबाट हुन्छ भनेको। मैले यति धेरै लुगाहरु मगाएको थिए के मेरो सामान चाहिँ लाइक १५ केजी बराबर थियो होला। त्यसमा चाहिँ खानेकुरा भनेको ५-६ केजी मात्रै थियो के। अरु त लुगा मात्रै थियो। अनि तिज आउन लाग्यो, दशैं आउन लाग्यो, चाडपर्व आउन लाग्यो नि त। सो त्यतिखेर चाहिँ कुर्तीहरु लगाउदा खेरि कस्तो राम्रो देखिन्छ नि त हामी नेपाली हो नि त। जे भए पनि सारी कुर्तीमा चाहिँ यत्तिकै पनि राम्रो देखिन्छ। सो मैले जिन्स पेन्टहरु पनि अलि धेरै पठाएको थिएन। मैले पठाएको तलाई केहि मन पर्दैन भन्दै थियो दिदीले। अनि यो पेन्ट चुज गर्दा खेरि पनि मैले बल्ल बल्ल गरेर चुज गरेको थिए। Like, ठिकै थियो किनकि जापानमा चाहिँ जिन्स पेन्टहरु खासै राम्रो लाग्दैन के मलाई। मैले कति ठाउँबाट मैले किन्न प्रयास गरे, गए। Like, मलाई मन पर्ने चाहिँ पाएन के। लुगा देखाउदा देखाउदै खानेकुराको भिडियो चाहिँ बाकी नै रह्यो। त्यो चाहिँ अर्को भिडियोमा पोस्ट गर्छु। ल बाइ बाइ।