Hook
More breakout videos from this creator.
बच्चा जन्मिसकेपछि शारीरिक सम्बन्ध कहिले राख्ने? यो हरेक श्रीमानले जान्नै पर्ने बिषयको कुरा हो नत्र तपाईको श्रीमतिको ज्यान पनि जान सक्छ। पहिलो नम्बरमा तपाईको सिजेरियन सेक्सन भएपनि नर्मल डेलिभरी भएपनि तपाईले मिनिमम पनि ६ देखि ८ हप्ता शारीरिक सम्बन्ध राख्नु हुदैन किनभने यो समयमा पाठेघरको त्यो भाग लुज भएको हुन्छ सर्भिस ओपन भएको हुन्छ भित्रबाट ब्लीडिङ र चिल्लो पदार्थहरु निस्केको हुन्छ। र तपाईले शारीरिक सम्बन्ध राख्नु भयो भने तपाईलाई इन्फेक्सन हुने चान्सेस एकदमै हाई हुन्छ। र दोस्रो नम्बरमा तपाईको युटेरिन/भाजनल स्टिचेज छ भने स्टिच आउट हुने इन्फेक्सन हुने र हेमरेज हुने चान्सेस एकदमै हाई हुन्छ। स्पेस्ली तपाईको सी सेक्सन डेलिभरी भएको हो भने सातवटा लेयर कट भएको हुन्छ। बाहिरको टाका हिल भएपनि भित्रको स्टिचेज अझै हिल भएको हुदैन र भित्र स्टिचेज आउट हुने इन्फेक्सन हुने र ब्लीडिङहरु हुने चान्सेस एकदमै हाई हुन्छ। तेस्रो नम्बरमा तपाईको प्रेग्नेन्सीको टाइममा पाठेघरको साइज बढेको हुन्छ र त्यसलाई आफ्नो नर्मल साइजमा आउनको लागि मिनिमम पनि ६ हप्ता लाग्ने गर्छ। त्यसैले सुत्केरी अवस्थामा तपाईको श्रीमतिको लागि तपाईले माया, साथ, सपोर्ट र आरामको खाचो छ। अहिले हतार नगर्नुहोस उनलाई टाइम दिनुहोस र तपाई पनि एक जिम्मेवार श्रीमानको भुमिका निर्वाह गर्नुहोस र यो भिडियो आफु जस्तै श्रीमानमा सेयर र रिपोस्ट गर्नुहोस र आफ्नो श्रीमतिको धेरै माया गर्नुहोस।