Hook
More breakout videos from this creator.
आज ज म एकदमै खुसी छु कि मैले कति पहिला देखी चाहेको कुरा चै आज आएर पुरा गर्न सकेको छु। हुन त एउटा फोन किने छ तेई पनि कति ठुलो भनेको मान्छेहरु पनि हुनुहुन्छ तर पनि यो फोन किन्नको लागि आफुले कति दुख गरेको छ काम पनि नगरेर काम गरेको छ खाई नखाई गरेर काम गरेको छ सो कति पछि यो फोन किन्न सक्ने मैले आफ्नो क्षमता बनाएको छु कि तर पनि मलाई के खालको यताउति अनावश्यक खर्च गर्न मन लाग्दैन के यो फोन किन्ने बेला पनि मैले हजार बार सोचेको होला फोन किनम किनम भनेर तर पनि मेरो ममीले पनि भन्नु भएको हो कि तिमीले यति धेरै दुख गरेको छौ आफ्नो लागि भनेर किन के हुँदैन भने म छु त भनेर ममीले भन्नु भएको के सो मैले चै यस्तै जति कमाइ पनि जे गरे पनि कहिलेकाहि खर्च गर्नु पर्ने रहेछ आफ्नो लागि भनेर सोचेर चै यो फोन लिगेको हो के मैले अहिले चलाइराको फोन पनि नेपाल बाट आउने बित्तिकै किनेको थे के मेरो नेपाल बाट आउदा खेरि लिएको फोन चै खालै राम्रो छैन अनि यहाँ आने बित्तिकै फुटेको थियो के सो मैले चै आफ्नै कमाइले दुख गरेर दुई बर्ष पुगिसके म जापान आको फाइनली एउटा फोन किने