Loading video…
Hook
More breakout videos from this creator.
यस्तो खानेकुरा पनि अष्ट्रेलिया जान्छ त? इलाइट एक्सप्रेस कुरियरले फुड आइटम अष्ट्रेलिया लाँन्छ भन्दैमा जस्तो तरिकाले नि नल्याउनुस न। खुर्सानी लाउनु हुन्छ, प्लास्टिकको झोलामा। भाइले हजुरको खुर्सानीलाई को को बोत्तलमा, ड्युको बोत्तलमा यसरी राम्रो प्याकेजिङ गर्दिनु भाछ। हजुरले अचार पठाउनु भयो, घिउ पठाउनु भयो, बट्टामा, हामीले त्यसलाई प्रोपर र्यापिङ गर्यौ। लिकेज हुने जति पनि सामान छ, त्यसलाई बट्टामा नै हाल्नु होला, प्लास्टिकको झोलामा नराख्नु होला।