Loading video…
Hook
More breakout videos from this creator.
यो घिउलाई हामी अस्ट्रेलिया पठाउन सक्दैनौं। अस्ट्रेलिया मात्रै हुने यो घिउ कहिँ पनि जाँदैन। यसरी प्याकिङ गरेर ल्याएपछि चाहिँ पठाउन गाह्रो हुन्छ। हामीले धेरै पटक भनिसकेका छौं कोकोको बोतलमा हालेर ल्याउनु होला घिउ तेललाई। अरु प्याकेजिङ एकदमै राम्रो छ। मकै, भटमास, दाल मुड, गुन्द्रुक यसरी नै ल्याउने हो। बक्समा हालेर प्याकिङ गर्ने काम हामी गर्छौ। हामी इलाईट एक्सप्रेस कुरियरले विश्वको जुनसुकै ठाउँमा सस्तो मूल्यमा डेलिभरी गरिरहेका छौं। आजै सम्पर्क गर्नुहोला।