Loading video…
Hook
More breakout videos from this creator.
हेर्दाखेरि सानो सानो दुई पिस जस्तो मात्र देखिन्छ तर बनाउनलाई यति टाइम लाग्छ डिजाइन मिलाउनु पर्यो मेटेरियल सोच्नु पर्यो साइजिङ मिलाउनु पर्यो त्यसको डिटेलहरु सबै मिलाउनु पर्छ कति गाह्रो हुन्छ कसैले चाहि यति लाइटली लिनु हुन्छ के यो कुराहरुलाई टाढाबाट हेर्दा खेरि सजिलो देखिएला तर बनाउनेलाई थाहा हुन्छ बिहाइन्ड द सिन के के चलिरहेको छ भनेर कहिलेकाहिँ पुरै पिस चेन्ज गर्नु पर्छ एक मिस्टेकले गरेर पनि पुरै ड्रेस नै चेन्ज गर्नु पर्ने हुन्छ कहिलेकाहिँ देख्दा जस्तो सजिलो हुदैन त्यही भएर म कहिलेकाहिँ एकदम टाइम लिन्छु सामानहरु बनाउनको लागि एकचोटी बनाउदा बनियोस् भनेर यदि कुनै पनि सामानलाई दुई चोटी बनाउनु पर्यो भने चाहि एकदमै गाह्रो हुन्छ हामीलाई मेटेरियल टाइम प्रेसर सबै डबल पर्छ त्यही भएर