Hook
More breakout videos from this creator.
मलाई अहिले कति धेरै जनाले इन्क्वायरी गरिराख्नु भएको छ कि तपाई क्यान्डल बनाउन कहाँ सिक्नुभएको हो मलाई पनि सिक्नु छ सिकाइदिनु न सर्टिफिकेट दिनुहुन्छ कि दिनु हुदैन तपाईको स्टोर कहाँ छ अनलाइन क्लास हुन्छ कि फिजिकल क्लास हुन्छ कि भनेर कति धेरै जनाले इन्क्वायरी गर्नुहुन्छ म सबैजनालाई के भन्छु भने मैले कति पटक पनि क्लासहरु चाहि लिएको होइन मैले हेर्दै हेर्दै सिक्दै सिक्दै जानेको हो म आफै प्यासनेट भएर मलाई गर्न मन लागेको भएर मैले हेरेरै सिकेको हो सबैजनालाई हेरेर देख्दै आउछौ भनेर हुदैन। तपाईहरुलाई चाहि सिक्न मन छ भने म तपाईहरुलाई सिकाउछु। मेरो बाहिर ठुलो स्टोर छैन। म अनलाइनबाटै काम गरिराखेको छु। मेरो वर्कस्टेसन चाहि सानो छ। अब तपाईहरुलाई फिजिकल क्लास नै लिन मन छ भने मेरो क्लासमा चाहि एकजना वा एक देखि बढीमा चाहि दुई जनामा मात्र राखेर चाहि मैले सिकाउन सक्छु। र यो कुरा सर्टिफिकेटको म आफैले मेरो ब्याचलर डिग्रीको सर्टिफिकेटको ब्याचलरमा थर्काएर अहिले म क्यान्डल बनाएर बसेको छु। म संग सिक्दा खेरि तपाईले नयाँ स्किल आफ्नो माथिको कन्फिडेन्स र अब केहि गर्नुपर्छ भनेर नयाँ आर्ट लिएर जानुहुन्छ। सर्टिफिकेट होइन। म यति चाहि भन्न सक्छु कि तपाईले सिक्नुभएको सिप खेर जादैन र तपाईले सिक्नुभएको सिपबाट मनि जेनेरेट गर्न सक्नुहुन्छ। यदि तपाईलाई साच्चै नै सिक्न मन छ सानो भए पनि केहि होस् भने लाग्छ भने यो तपाईको लागि राइट टाइम हुन सक्छ। तपाई अहिले नै बनाउन सिक्नु भयो भने अब आउने फेस्टिभलहरुमा चाहि तपाईले गुड इन्कम गर्न सक्नुहुन्छ। त्यही भएर आफुमा लगानी गर्नको लागि सिप सिकेर कहिले खेर जादैन। सो गाइडेन्स र क्लास लिन चाहनुहुन्छ भने ट्सपमा मेसेज गर्नुहोला। थ्यांक यु