Hook
More breakout videos from this creator.
कार्टुनभरि घ्यू पठाउन मिल्छ? यो त जाँदै जाँदैन। पठाउनै सकिन्न। यसरी कार्टुनभरि घ्यू मात्रै हालेर चाहिँ हामी जापान डेलिभरी गर्न सक्दैनौ। रेगुलर कस्टमर हुनुहुन्थ्यो आमा जापानको लागि। तर यो पटक उहाँले अस्ट्रेलिया बस्ने बुहारीको लागि ल्याउनु भएको रहेछ। आमा अस्ट्रेलिया बस्ने बुहारी त एकजना हुनुहुदो रहेछ। उहाँको फ्यामिली हुनुहुदो रहेछ। यति धेरै घ्यू के को लागि भनेर सोधेको तिज आउदै छ। उहाँको बुहारीले छर छिमेकी, साथीभाइ, आफन्त-भाइहरुलाई बोलाएर दर खाउनको लागि घ्यू मगाउदै हुनुहुन्छ भने इलाइट एक्सप्रेस कुरियरलाई सम्झिनु होला। हामी राम्रो संग प्रोपर प्याकेजिङ गरेर सेफली तरिकाले हजुरको डोरे स्टेप सम्म डेलिभरी गर्छौ। यसको लागि चाहिँ हजुरले इलाइट एक्सप्रेस कुरियर नै सम्झिनु पर्छ। हामी ५ दिनमा अस्ट्रेलिया डेलिभरी दिन्छौ। धन्यवाद।