तपाईंहरूले मलाई यहाँसम्म ल्याउनुभयो। अब मेरो पालो। 🙏 Comment गर्नुस्: (१) तपाईंको सपना के हो? (२) के कुराले रोकेको छ? हरेक platform बाट केही जना छान्छु — र सहयोग गर्छु। [Deadline: यही शुक्रबारसम्म] Your dream + what's stopping you. I'm picking a few people from each platform to help. #PasangLama #Nepal