Hook
More breakout videos from this creator.
This pushcart business of yours... ठेलागाडाको व्यापार... have you registered it as company? कम्पनी दर्ता गरेर भएको छ? No right? छैन है? Register a business. एउटा कम्पनी दर्ता गर्ने, Next Step: Track what comes and goes. कति आउँछ, कति जान्छ लेख्ने। Write it in a notebook."कपिमा लेख्ने। Track monthly totals. महिनामा कति भयो? Ah, I made 12,000 this month. यो महिना मैले १२,००० कमाछु। Next month, oh, I made 13,000! अर्को महिना १३,००० भयो! Push harder to keep growing. मेहनत गरेर बढाउँदै जाने। Keep recording everything. अनि लेख्ने अनि, Now, for every customer who comes by-- यहाँ जति पनि ग्राहक आउँछ, like when I came to buy just now... जस्तै मैले किनेको जस्तै, say, "Sir/Ma'am, I have request" हजुरलाई एउटा बिन्ती छ भने। They'll ask, "What is it?" के छ भन्नुस् न त भन्छ। "Could you share phone and email?" तपाईंको फोन नम्बर र इमेल दिनुस्। They will ask why? किन चाहियो भन्छ? "Sold on cart for 10 years." ठेलागाडामा बेचेको १० वर्ष भयो, "Opening a real shop now--" सटरमा व्यापार खोल मन छ... "want to invite to opening!" उद्घाटनको बेलामा बोलाउन खोजेको। Won't they say, "Oh sure!"? मझालो नि, लिनुस् भन्छ। Most people will share, right? प्रायले दिन्छ नि त? Can you collect those? बत्तन सङ्कलनछ कि हुन्?