Original caption
विपत्तिको यो चुनौतीपूर्ण समयमा पीडितहरूलाई तत्काल राहत कार्यमा सहयोग पुर्याउनु हामी सबैको सामाजिक उत्तरदायित्व हो। सोही भावनालाई आत्मसात् गर्दै हिराण्य ज्वेलर्स प्रा. लि. को तर्फबाट सम्माननीय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगस्वरूप रु. १,११,१११ /- (अक्षरेपी एक लाख एघार हजार एक सय ११ रुपैया) जम्मा गरिएको जानकारी गराउँदछौँ। #hiranyajewellersnepal #puresoul #foryoupage