Hook
Embrace the season with our curated selection of timeless pieces.
More breakout videos from this creator.
चांदी भनेर हेला नगर्नुस है हजुर टक्क यसरी मिलाएर लगायो भने वास्तवमै सुन्दर देखिन्छ हिराणे ज्वेलर्समा चाहिँ यो चारवटा डिजाइनको सिल्भर नेकलेस सेट हजुरहरुले एकदमै धेरै रुचाई दिनु भएको छ र हामीले स्पेसल्ली दशैं भनेर हरेक डिजाइन १०-१० वटा सेट चाहिँ रिस्टक गरिसकेका छौं। हजुरहरुले आजै आफ्नो अर्डर बुक गर्न सक्नुहुन्छ। अनलाइनबाट हाम्रो ट्सप/भाइबर छ भने स्ट्रो पनि भिजिट गर्न सक्नुहुन्छ। हामीले ५ तोलाको चाहिँ सेट तयार गरेका छौं। त्यो चाहिँ अलिकति कम गर्न मन लाग्यो हजुरहरुलाई भने चाहिँ अर्डर प्लेस गर्न पनि हुन्छ अहिले चाहिँ स्टकमा ५-५ तोलाको सेटहरु रिस्टक भइसकेको छ। प्योर सिल्भर हो। बाइ ब्याक ग्यारेन्टी हुन्छ। ट्रेड गर्न मिल्छ हजुरहरुले पछि गएर लगाउदा एकदमै राम्रो देखिन्छ। चाँदी चाहिँ हजुरको कालो हुदैन ओपन एटमस्फियरमा राख्नु भयो भने चाहिँ अक्सिडाइज हुन्छ चाँदी प्योर सिल्भर पनि हामीले ओपन एटमस्फियरमा राख्यो भने चाहिँ त्यो चाहिँ अक्सिडाइज भएर आउछ हजुर एयर टाइट गर्ने जिप ब्यागमा राख्नु भयो भने चाहिँ कहिले पनि केहि हुदैन टक्क आफुले आफ्नो जतनले लगाउन सक्नुहुन्छ एकदमै राम्रो देखिन्छ है। Thank you everyone