Original caption
६ वटा सन्तानको जन्म दिई, १६ जना नाति-नातिना र ८ जना पनाति-पनातिनाको सानदार संसार बसाउनुहुने मेरो आदरणीय हजुरमुवा🙏हजुरको माया र आशीर्वाद सधैं हामीमाथि यसरी नै रहिरहोस्❤️ #grandmother #puresouls #villagelife #hiranyajewellers #foryoupage