Hook
TikTok - Make Your Day
More breakout videos from this creator.
बेटी पनि रु २० वर्ष अगाडि नै पाइने हो र एक्स्पायर हुदैन? अनुहारमा भएको पुरानो भन्दा पुरानो चाउलो पोलो पुरानोभन्दा पुरानो दागहरु तिलकोलो dark circles open pours black heads wrinkles हटाई अनुहारमा गोरोपना प्राकृतिक चमक ल्याउछ ऑफर ऑफर फ्री 9741798961/ 9703456795 नेपालै रोको बेला व्यापार गरिहेको भन्नेहरुलाई मैले एउटा सुझाव दिनलाई मात्रै लाइभ आएको म चाहि सोमबार देखि पसल बन्द गर्दिरा छु म बाहिर जादै छु कामको लागि त्यही भएर मैले सक्ने डोनेसनहरु चाहि गरिराको छु। अस्ति पनि मैले क्युआरमा १० हजार हाल्दिएकी थिए। अनि त्यसपछि चाहि मैले अस्ति मात्रै तीन दिन मात्रै भयो मैले कुर्ता लिएको झारेको चाहि मैले एउटा कुर्ता पनि त्यो बाट बेचेको छैन। त्यो कुर्ताहरु मैले सबै भोलि लगेर डोनेशन गर्दै दिरा छु। हजुरहरुलाई भिडियो मार्फत नै देखाउछु अनि फेरी त्यतिकै बोली भन्छन नि त त्यही भएर मैले आफुले सकेको गर्ने हो। म चाहि पसलै बन्द गरेर बस्न चाहि सकिन्न किनकि मेरो बाबु पनि बिरामी छ। अनि फेरी व्यापार न गरिकन नचिचिकन बस्न नि सकिन्न के। त्यही भएर चाहि मैले व्यापार गर्ने भनेको पनि दुई तिन दिन मात्रै भयो। अब म चाहि बाहिर जादै छु केही समयको लागि सामान ल्याउन अनि मेरो चाहि दुवैमा विशेष कामले गर्दा त्यही भएर चाहि हजुर हरुलाई सामान चाहिएको छ भने सोमबार सम्म मात्रै खुल्ला छ पसल। अर्डर गर्नु होला हैन भन्नेले जे पनि भन्नुस् मेरो मनमा पाप छैन मेरो मनमा केहि पनि छैन मैले आफुले बेच्न सकेको बेच्ने हो गर्न सकेको गर्ने हो व्यापार गरेर खादैमा नराम्रो चाहि भईदैन बरु त्यो कानको सुन निकाल्ने लाई गएर भन्नुस् मलाई भन्न भन्दा त्यो कानको सुन निकाल्ने लाई भन्नुस् न