Loading video…
Hook
TikTok - Make Your Day
More breakout videos from this creator.
सोमवार को टिकट मात्रै क्यान्सिल भयो र सरेको मात्रै हो। म दुई जना क्यान्सिल भएको चाहिँ हैन। मेरो पसल डेढ दुई महिनालाई बन्द हुन्छ। हामीसँग सामान पनि एकदमै सट्टे छ। हिजो मेरो पसलमा कति धेरै मान्छे रित्तै फर्किनु परेको थियो भने आज सामान आइपुगेको छ। हजुरहरुलाई चाहिएको छ भने अर्डर गरेर राख्नु होला। मेरो पसलमा आएर हिजो सामान नलईकन जाने त १५-२० जना नै हुनुहुन्थ्यो के। सामान सिद्धिएर मैले आज बोलाएको थिए। आज सामान आइपुगेको छ। हजुरहरुलाई पनि सामान चाहिएको छ भने अर्डर गर्दै गर्नुस्। लिएर राख्दै गर्नुस् धन्यवाद।