Original caption
Face मा pores र acne को problem छ? 😳 Salon/expensive skincare भन्दा पहिले यो homemade Clove Toner एकपल्ट try गरेर हेर्नुहोस्! १० वटा जति Cloves लिएर तातो पानीमा हाल्नुहोस् अनि करिब ५ घण्टा छोडिदिनुहोस्। केही घण्टापछि यसको color आफैं हल्का brown हुँदै जान्छ। मैले personally use गर्दा मेरो pores minimize देखिन र acne पनि बिस्तारै कम हुन help गरेको थियो, त्यसैले म यो toner regularly use गर्छु। ❤️ तपाईंको पनि Face मा यस्तै problem छ भने एकपल्ट try गरेर हेर्न सक्नुहुन्छ। ✨⚠️ Use गर्नुभन्दा अगाडि Patch Test गर्न चाहिँ नबिर्सनु होला!#fyppppppppppppppppppppppp #tonerforacneskin #creatorsearchinsights #ownvoice #fypシ゚viral