+58.2K views over 10.9d · ~5.3K/day · 10 observations
We’re still analyzing this post.
Original caption
☕ Coffee + 🌿 Turmeric + 🍯 Honey यी ३ वटा ingredients mix गरेर मैले under-eye area मा apply गरेँ। ✨ घरमै सजिलै बनाउन सकिने यो DIY ले आँखामुनिको area लाई fresh र bright देखाउन मद्दत गर्न सक्छ। 💗 तर sensitive skin भए पहिले patch test गर्न नबिर्सनुहोस्। #DarkCircles #DarkCircleRemedy #fyppppppppppppppppppppppp #creatorsearchinsights #ownvoice