+4.2K views over 4.1d · ~1.0K/day · 4 observations
We’re still analyzing this post.
Original caption
भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड ७ हजार रुपैयाँ हस्तान्तरण गर्यौं। 🙏 Dallas स्थित नेपाली महावाणिज्य दूतावासलाई धन्यवाद — यो जिम्मेवारी सम्हालिदिनुभएकोमा। यो सुरुवात मात्र हो। केही महिनामा हामी आफैं नेपाल जाँदैछौं — भुइँमै उभिएर सहयोग गर्न। NPR 1 crore 7 thousand handed over to the Prime Minister Disaster Relief Fund for the Bhotekoshi flood victims. This is only the beginning.