Hook
डन्डिफोर को लागि डन्डिफोर को लागि त बेस्ट टोनर नै भन्छु म यो। यो सँग मैले तेस्रो पटक बनाउदै छु यो टोनर। यो भन्दा अगाडी पनि हजुरहरुले भिडियो त देखि नै हाल्नु भयो होला। यो चाहिँ तेस्रो पटक हो। बनाउनको लागि पनि एकदमै सजिलो। धेरै टाइम पनि नलाग्ने। धेरै पैसा पनि नलाग्ने। आफ्नो किचेनमा भएको सामानबाट यस्तो राम्रो टोनर बनाउन सकिन्छ भने किन ट्राइ नगर्ने त? मलाई चाहिँ कसरी हुन्छ पैसा बचाउन एकदमै मन पर्छ। यो ल्वाङ युज गर्दा खेरिमा फर्स्टमा हल्का धोएर अनि यसलाई ड्राइ गरेर राख्नु होला। ड्राइ नगरे पनि तपाईले धोएर सिधै राख्न पनि मिल्छ। अनि यसरी पानी हालेर मन तातो पानी हालेर अथवा नर्मल नै पानी हाल्नु भयो भने पनि केहि फरक पर्दैन। यसरी ल्वाङ र पानी राखिसकेपछि चाहिँ चार पाँच घण्टाको लागि चाहिँ तपाईले यसलाई छोड्दिनु पर्ने हुन्छ। यो युज गर्नको लागि चाहिँ ल्वाङले आफ्नो कलर छोडिसकेपछि अनि मनिङको स्किन केयर, नाइटको स्किन केयरमा चाहिँ तपाईले यसलाई एज अ टोनरको रुपमा प्रयोग गरेर हेर्नुस्। एकदमै चाँडै नै तपाईले यसको रिजल्ट चाहिँ देख्नु हुन्छ है त। थ्यांक यु सो मच फर वाचिङ।
More breakout videos from this creator.