Hook
अब तपाईंले फेस वासको सट्टा यो युज गर्नुभयो भने तपाईंहरूले मलाई यस्तो धन्यवाद भन्नुहुन्छ यस्तो राम्रो रिजल्ट आउँदो रहेछ नि यसको यसले यति मज्जाले स्किनलाई सफा गर्दो रहेछ स्किनको फोरहरूलाई यसरी यति मज्जाले निकाल्दो रहेछ यस्तो राम्रो रेमेडी चाहिँ म अलि पहिले किन थाहा भएन मलाई जस्तो भयो के केमिकल फ्री हैन नेचुरल अनि स्किनलाई त्यति धेरै ह्याम पनि नगर्ने रहेछ यो चाहिँ मेरो तेस्रो पटक हो अनि मलाई चाहिँ फर्स्टमा नै यसले फेस वास गर्दा खेरिमा यसको रिजल्ट यस्तो राम्रो लाग्यो यो चाहिँ जम्मा एउटा चिज मात्रै हो के तपाईंको किचेनमै पाइन्छ बेसन हो बेसनलाई मज्जाले थोरै पानी राखेर यतिको कन्सिस्टेन्सीमा बनाएर अनि मज्जाले आफ्नो स्किनमा चाहिँ यसरी सर्कुलर मोसनमा मसाज गरेर दुई तीन मिनेट यसरी मज्जाले गरेर अनि तपाईंहरूले फेस वास गर्नुभयो भने तपाईंको रिजल्ट यस्तो राम्रो आउँछ नि तपाईंहरूले मलाई थ्यांक यु सो मच भन्ने वाला हुनुहुन्छ नि सो हजुरहरूले ढिला नगरिकन यो रेमेडी चाहिँ ट्राइ गरिहाल्नु होला है त
More breakout videos from this creator.