Hook
More breakout videos from this creator.
धेरै जनाले सोधिरहेको प्रश्नको उत्तर चाहिँ मैले यही भिडियो मार्फत लिएर आएको छु है। सबैको प्रश्नको उत्तर चाहिँ मैले यही भिडियोमा समेट्ने वाला छु। वारेन्टी ग्लास के हो? वारेन्टी कसरी क्लेम हुन्छ? कस्तो छ भनेर धेरैले सोध्दै हुनुहुन्थ्यो। यस्तो ड्यामी वाला बोर्डरलेस क्लास पाउन सक्नुहुन्छ। जसमा चाहिँ ट्रेन्डिङ मोबाइल हबमा तपाईहरुले यो ग्लास लगाउदा खेरि चाहिँ छ महिनाको वारेन्टी पाउन सक्नुहुन्छ। सिधै रिप्लेसमेन्ट वारेन्टी है। यसमा चाहिँ तपाईले यो छ महिना भित्र चाहिँ जति चोटी क्रक आयो, जति चोटी फुट्यो, त्यति चोटी रिप्लेस गरेर दिनेछौ। यस्तो बबाल वाला ग्लास छ। सो लिनु पर्यो भने ट्रेन्डिङ मोबाइल हबमा भिजिट गर्नु पर्यो। इफ हजुरहरु भ्याली बाहिरबाट हुनुहुन्छ भने क्याश अन डेलिभरको सुविधा पनि रहेको छ। होम डेलिभरको सुविधा पनि रहेको छ है त। यदि तपाईहरुलाई यो छ महिना भित्र चाहिँ जति चोटी क्रक आयो, जति चोटी फुट्यो, त्यति चोटी रिप्लेस गरेर दिनेछौ। यस्तो बबाल वाला ग्लास छ। सो लिनु पर्यो भने ट्रेन्डिङ मोबाइल हबमा भिजिट गर्नु पर्यो। इफ हजुरहरु भ्याली बाहिरबाट हुनुहुन्छ भने क्याश अन डेलिभरको सुविधा पनि रहेको छ। होम डेलिभरको सुविधा पनि रहेको छ है त। चाहिएमा हामीलाई सम्झनु होला।